शतप्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा
म्याग्दीका सबै उमेर समुहका बालबालिकाले नियमित खोप लगाउने गरेको पाइएको छ।
म्याग्दीका सबै उमेर समुहका बालबालिकाले नियमित खोप लगाउने गरेको पाइएको छ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ।
जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।
शुक्लाफाँटा नगरपालिका– ४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति समेत रहेका दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आव २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ। कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्।
कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारले सन् २०५० भित्रमा नेपालबाट क्षयरोग उन्मूलन गर्ने भने पनि चुनौती नै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘सूर्तिजन्य पदार्थ प्रयोग अन्त्य, क्षयरोगको अन्त्य’विषयक कार्यक्रममा उपस्थित विज्ञहरूले यस्तो जानकारी दिएका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाखभन्दा बालबालिकालाई खोप लगाउने लक्ष्यसहित सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।
हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका ६ पुरुमुरु गाउँमा मौसमी ज्वरोका कारण तीनजनाको मृत्यु भएको आशंका गरिएको छ।
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले दैनिक एक घण्टा आफ्नो लागि समय दिन आग्रह गरेका छन।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कार्यकारी बोर्डले साइमा वाजेदलाई दक्षिण–पूर्वी एसियाका लागि सङ्गठनको क्षेत्रीय निर्देशकको पदमा मंगलबार नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन्।
जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन्। जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ।
घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।