सम्भव भयो शरीरबाट एचआईभी हटाउन !

वैज्ञानिकहरूले जीन इडिटिङ्ग प्रविधिको प्रयोगबाट एचआईभीका कोषहरूलाई सफलतापूर्वक निकालेर हटाउन सफल भएको दावी गरेका छन्।