डोटीबाट नक्कली डाक्टर पक्राउ
प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा रिएजेन्ट नभएपछि प्रयोगशाला परीक्षण सेवा ठप्प भएको छ।
महानगर स्वास्थ्य शाखाकी इन्चार्ज सजिरा महर्जनका अनुसार महानगरको कंकेश्वरी, बानेश्वर, जयवागेश्वरी, बल्खु, ज्ञानेश्वर, लगायतमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ।
मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन्।
जुम्लाका ५ हजार ५२८ जना बालबालिकाले आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत जुम्लामा साढे ५ हजारभन्दा बढी बालबालिका लाभान्वित हुन लागेका हुन् ।
नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ।
म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
आनुवंशिकरूपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ।
झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्।
मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरेर खोप लगाउन थालेको हो।
९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेवाफतको रकम नपाइएको भन्दै बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।
वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्।
गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा मलद्वारकाे सफल शल्यक्रिया गरिएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ।
मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा भएकाले यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।
अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।
विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।
अमेरिका मात्र होइन, क्यानडा पनि सिन्थेटिक ड्रग्सको समस्यासँग जुधिरहेको छ।
जनस्वास्थ्यमा गम्भीर असर पार्ने देखिएपछि सरकारले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ।
नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्।
सरकारले दुवाकोटमा विस्तार गर्ने घोषणा गरेको आठ वर्षसम्म पनि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन।