नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१४ पुस २०८२ सोमबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
स्वास्थ्य
स्वास्थ्य

बागमती प्रदेशमा ११ हजार बढी डेङ्गु सङ्क्रमित फेला

बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

नागरिक २३ वैशाख २०८१ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।

नागरिक २३ वैशाख २०८१ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छः उपकुलपति बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन्।

नागरिक २३ वैशाख २०८१ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

दन्त चिकित्सामा ७५ प्रतिशत महिला

पिपुल्स डेन्टल कलेजका प्राध्यापक एवं डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रणय शाक्य कलेजमा दन्त चिकित्सा अध्ययनरत विद्यार्थीको संख्या हेर्दा ७५ प्रतिशत महिला रहेको बताउँछन्।

पवित्रा सुनार २३ वैशाख २०८१ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

पहिलोपटक स्थापना दिवस मनाउँदै न्याम्स

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।

नागरिक २३ वैशाख २०८१ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ।

गोल्डेन बुढा २२ वैशाख २०८१ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

नागरिक २२ वैशाख २०८१ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

एक लाख बिमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।

नागरिक २१ वैशाख २०८१ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

नागरिक २१ वैशाख २०८१ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

नागरिक २१ वैशाख २०८१ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

१० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस’

सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्त्व (मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एमएमएस) उपलब्ध गराउने भएको छ।

पवित्रा सुनार २१ वैशाख २०८१ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

कटारी अस्पताललाई हेल्पिङ हर्टको सहयोग

कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

महेश्वर चामलिङ राई २० वैशाख २०८१ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

गमगढीमा दुई हजार एक सयले लिए निःशुल्क स्वास्थ्य सेवा

मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।

नागरिक २० वैशाख २०८१ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।

गोल्डेन बुढा २० वैशाख २०८१ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।

नागरिक १९ वैशाख २०८१ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने

सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ।

पवित्रा सुनार १९ वैशाख २०८१ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छः मन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालले स्वास्थ्य सेवा प्रणाली सुधारमा सफलता हासिल गरेको बताएका छन्।

नागरिक १८ वैशाख २०८१ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

अस्पतालभर प्रदूषणका बिरामी

करिब तीन सातायता फैलिएको प्रदूषणका कारण श्वासप्रश्वास प्रणाली, आँखा तथा छालामा एलर्जीको समस्या बढेको पाइएको छ।

पवित्रा सुनार १८ वैशाख २०८१ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ।

नागरिक १७ वैशाख २०८१ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

ताप्लेजुङमा पनि कालाजार

ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले फागुन–चैतमा कालाजारका एक–एक संक्रमित भेटिएको जानकारी दिइन्।

नागरिक १७ वैशाख २०८१ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

यी ७ जिल्लामा आज हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदै

झापासहित सात जिल्लाका ५१ लाख जनालाई आज हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाइँदै छ।

नागरिक १६ वैशाख २०८१ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ'

काठमाडौँ महानगरपालिकाले देशभरका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।

नागरिक १६ वैशाख २०८१ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

रासस १५ वैशाख २०८१ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद

लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

पवित्रा सुनार १५ वैशाख २०८१ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्