हिउँ हराएका हिमाल
नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमालहरूका कारण विश्व प्रसिद्ध छ।
नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमालहरूका कारण विश्व प्रसिद्ध छ।
यतिबेला नेपालका अधिकांश स्थानीय सरकार जनताद्वारा आलोचित छन्। आफैँले चुनेर पठाएका जनप्रतिनिधिले चुनावताका गरेका वाचा बिर्सिएर स्वार्थपूर्तिमा लागेको आरोप उनीहरूमाथि लागिरहेको छ।
विगतमा आफूहरू सत्तामा हुँदा आफैँले उठाएका मुद्दा बिर्सिएको, स्वार्थमा लिप्त भएको, समानुपातिक प्रणालीअन्तर्गतका पदहरू दुरूपयोग गरेको जस्ता कारण अलोकप्रिय हुनुपरेको र अहिले सत्ताबाट बाहिरिनुपरेको महसुस भएर एकीकृतरूपमा अघि बढ्न खोजिएको हो भने त्यो सकारात्मक पक्ष हो।
नेपाली कांग्रेसलाई उदार र लोकतान्त्रिक परम्परा बोक्ने मुलुककै सबैभन्दा जेठो दलका रूपमा लिइन्छ।
विदेश गएपछि ‘सुनको लंका’ फेला पर्ने सोच विद्यमान छ। अझ भनौं विदेशमा ‘पैसाको बोट’ भेटिन्छजस्तो भइरहेको छ। त्यही भएर देशभित्रै कुनै उपायको खोजी गर्नुभन्दा विदेश लाग्नुलाई सहज ठानिँदैछ।
अतः हामीले भण्डारी र पुनजस्ता पात्र र प्रवृत्तिलाई उत्प्रेरित गर्नुहुँदैन, जो पार्टी मात्र होइन कालान्तरमा उनीहरूमाथि नै आत्मघाती बनोस्। किनकि, यो कुनै पार्टीको लाभहानिको विषय होइन, यो त भर्खरै संस्थागत बन्ने बाटोतर्फ लम्केको संघीय लोकतान्त्रिक गणतन्त्रमाथिकै प्रहार हो।
सरकारले आगामी एक दशकमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ।
अहिले धेरैको मुखबाट सुनिने वाक्य हो -यहाँ कामै पाइन्न। अवसरै छैन। भविष्य अन्धकार छ। यो सोचाइ यति गहिरोसँग गडेको छ कि उनीहरू विदेश जानेबाहेक कुनै सम्भावना नै देख्दैनन्।
सार्वजनिक जग्गा कब्जा गर्न राजनीतिक आशिर्वादबेगर सम्भव छैन। अझ अचम्मको कुरा त यो छ कि यो जग्गा घोटाला प्रकरणमा तत्कालीन अवस्थामा सरकारमा रहेका दल माओवादीका प्रभावशाली नेताको संलग्नता आफैंमा विडम्बनाको विषय हो।
नेपाल हरक्षेत्रमा चाहिने भन्दा बढी राजनीतिक लेपनले ग्रस्त मुलुक हो। सर्वसाधारणले प्रयोग गर्ने पँधेरोदेखि घाट र घाँस/दाउरा गर्ने थलोसम्ममा राजनीतिक रङ प्रष्टै देखिन्छ।
इलामको रोङ गाउँपालिकाले महिलाको आर्थिक अवस्था सुधार्ने तथा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले नौमती बाजा सिकाउन थालेको छ।
खासगरी पार्टी नेतृत्वमा केपी शर्मा ओली आएपछि पार्टीभित्रैका आफ्ना प्रतिपक्षी र विरोधीलाई मात्र होइन, आलोचकलाई समेत सिध्याउन उनी सधैं तल्लीन देखिन्छन्। यसको पछिल्लो सिकार भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना बनेका छन्।
सूचना जानकारी मात्र होइन। आधुनिक समयमा यो ठूलो शक्ति हो। त्यसैले विश्वका शक्तिशाली राष्ट्रहरूले सूचना प्राप्तिका लागि अर्बौँ रूपैयाँ खर्चिरहेका हुन्छन्।
साइत जुराएर विधिपूर्वक शुभारम्भ गरिने काम हो शिलान्यास। यसरी शिलान्यास भएपछि गर्न लागेको काम अघि बढ्ने र सकेसम्म वा सम्भव भएसम्म चाँडै सक्ने लक्ष्य राखिन्छ।
आफ्नो नागरिकलाई योग्यता र दक्षताअनुसारको रोजगार दिनु सम्बन्धित मुलुकको कर्तव्य हो। तर नेपाल यो पक्षमा असफल रहँदै आएको छ।
भर्खरै सरकारले राजनीतिक आवरणमा गरिने कुनै पनि फौजदारी अपराधलाई फिर्ता लिन सक्ने व्यवस्था विधेयकमा नराख्ने गरी फिर्ता लिएको छ।
मुलुकको मन्त्रिमण्डल यतिबेला यही शंका गर्नुपर्ने अवस्थामा देखिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकार बनेको ६ महिना पुग्न लागेको छ तर यो मन्त्रिमण्डलका सदस्यले सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।
एनपिएल आयोजनाले हामीलाई दिलाएको अर्को आत्मविश्वास भनेको नेपाल यसखाले ठुला प्रतियोगिता गर्न सक्षम छ भन्ने लाहाछाप हो।
हिजो संघीयताविरोधीबाट ‘नेपालमा संघीयता नचाहिने, अफापसिद्ध हुने’जस्ता तर्क आज संघीयताकै पक्षधरबाट पनि व्यक्त हुन थालेका छन्। यस्तो हुनु संविधानका लागि सुखद समाचार होइन।
संघीय राजधानी काठमाडौंस्थित नेपाल कला परिषद्मा यसै सातादेखि एउटा कला प्रदर्शनी चलिरहेको छ, जसको शीर्षकमै प्रश्न छ– नदीनाला कसका? प्रदर्शनीमा १० जना कथावाचकका श्रव्यदृश्य कथा प्रस्तुत गरिएका छन् र ती सबैमा प्रश्नको समानता छ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले अन्ततः तोकिएको काम गर्न सकेन।
नेपालका ठूलादेखि सानासम्मका संस्था अहिले गुटीय स्वार्थको गन्धले भरिभराउ देखिएका छन्।
कुनै पनि मुलुकको शासन लोकतान्त्रिकतवरले सञ्चालन हुनका लागि विधि पहिलो सर्त हुने गर्छ। यस्ता विधिमध्ये कानुन मुख्य हो। सोझो अर्थमाभन्दा राज्यमा सुचारुरूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूपलाई कानुन भन्ने गरिन्छ।
लोकतान्त्रिक राज्यको चौथो अंगका रूपमा सञ्चारक्षेत्रलाई मान्ने हो भने राज्य र सरकारले पनि सञ्चारक्षेत्रको यो सकसलाई आफ्नै समस्या मान्नुपर्छ, संकटबाट पार गराउने सहयात्री बन्नुपर्छ।