मुसहरमाथि अपराध

मुसहर विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने त्यस्तो समुदाय हो जोसँग अभाव र विपन्नताबाहेक केही भेटिन्न। अपवादबाहेक यो समुदायका व्यक्ति पढालेखा हुँदैनन्।