नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१४ चैत्र २०८२ शनिबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अर्थ
अर्थ

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

नागरिक १४ चैत्र २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नागरिक १४ चैत्र २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

अर्थमन्त्री वाग्लेद्वारा नीतिगत सुधारको सुरुवात, १५ ऐन खारेजीको प्रक्रिया सुरु

अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेजीसँगै १५ वटा ऐन खारेजको प्रक्रिया अघि बढाएका छन्। साथै, आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन्।

दिलीप पौडेल १३ चैत्र २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पौने १९ करोड अपचलन गरेको आरोपमा सहकारी सञ्चालकविरुद्ध मुद्दा

बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ।

नागरिक १३ चैत्र २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्।

नागरिक १३ चैत्र २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

तनहुँ जलविद्युत् आयोजना: २२० केभी प्रसारण लाइनका लागि रुख छपान सुरु

यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सकिएको छ।

नागरिक १३ चैत्र २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई उन्मुक्ति दिने कार्की आयोग

निजीक्षेत्रको विकास र व्यावसायिकता बलियो बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकारवालाको सुझाव छ।

दिलीप पौडेल १३ चैत्र २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

यस्ताे छ आज कृषि उपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

नागरिक १३ चैत्र २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

विराटनगरमा घर निर्माण प्रदर्शनी सुरु

विराटनगरस्थित जैन भवनमा घर निर्माण सम्बन्धी प्रदर्शनी २०८२ बिहीबारदेखि सुरु भएको छ। यो प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

विनोद सुवेदी १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आर्थिक प्रगति कमजोर : भरतपुर महानगरको खर्च ३७ प्रतिशतमा सीमित

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको थियो।

वसन्त ढुंगाना १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

भरिएको ग्यास सिलिण्डर कहिलेदेखि ?

नेपाल आयल निगमले भरिएको ग्यास सिलिण्डर बेच्ने बारेमा छलफल थालेको छ।

नागरिक १२ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आयल निगमले ११ दिनमै किन बढायो इन्धनको मूल्य ?

निगमले सामान्यता १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।

सजना तिमल्सिना १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरा–सिमरा हवाई सेवा सुचारु गर्न जोड

वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहितको अभियान लिएर गएका पोखराका पर्यटन व्यावसायीले वीरगञ्जका व्यवासायीसँगको छलफलका क्रममा सिधा हवाई सेवा नहुँदा पर्यटकको यात्रामा असहज भएको बताएका थिए। सिधा हवाई सेवा सञ्जालको बिस्तारका लागि दुईवटै सहरका व्यावसायी एकजुट हुनुपर्नेमा उनीहरुको जोड थियो।

नागरिक संवाददाता १२ चैत्र २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पाहुनाले खचाखच लजमा आगलागी, लज ध्वस्त

स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको एउटा लजमा आगलागी हुँदा लज पूर्ण रुपमा ध्वस्त भएको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) मा संचालित पिसफुल लज एण्ड रेस्टुरेटमा आगलागी भएको हो। आगलागीले मानवीय क्षति नभएपनि पाहुनाका व्यक्तिगत सामान भने जलेका छन्। लजका भौतिक संरचना सबै ध्वस्त भएका छन। पाहुनाले भने भागेर ज्यान जोगाएका थिए।

सन्तोष पोखरेल १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सम्पत्ति विवरण सार्वजनिक नगरी बिदाइ हुँदै कार्की सरकार

जेन-जी आन्दोलनपछि सुशासन र पारदर्शिताको जगमा गठन भएको प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदाइ हुँदै छन्।

भुवन शर्मा १२ चैत्र २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नागरिक १२ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुच्छ्रे र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताए।

नागरिक १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

वीरगञ्ज भन्सारको प्रगति : सात महिनामा एक खर्ब ५४ अर्ब राजस्व संकलन

उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए।

नागरिक १२ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बढेको बढ्यै पेट्रोल र डिजेलको मूल्य : भाडा समायोजन नभए आफैँ बढाउने व्यवसायीको चेतावनी

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ। ‘यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको’ निगमले जनाएको छ।

नागरिक १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सुनसरीमा चैते धान रोपाइँ

सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन्। पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ।

नागरिक १२ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।

नागरिक ११ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नेप्सेमा करेक्सन: परिसूचक घटे पनि कारोबार रकम १५ अर्बमाथि

पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ओरालो लागेको छ।

नागरिक ११ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

नागरिक ११ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११ चैत: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नागरिक ११ चैत्र २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्