ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ।
एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले स्थापनाको १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत हासिल गरेको जनाएको छ।
नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अब रोजगारीको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्र श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ।
गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ।
विभागका अनुसार ३ लाख १० हजार ९६५ वटा ड्राइभिङ लाइसेन्स लिखित वा ट्रायल परीक्षाको स्पष्ट अभिलेखबिनै जारी भएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि ‘सर्बसम्मत टिम’ घोषणा गरिएको छ । संघको तीन वर्षे कार्यकालका लागि आगामी भदौं ६ गते मतदान गरिदैछ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी पीडितको बचत रकम फिर्ता गर्न सुरु गर्ने देशकै पहिलो नगरपालिका भएको दाबी गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता छनोट गरेको हो।
व्यवस्थापन संकायकी विद्यार्थी सुस्मिता अधिकारीले कृषि क्षेत्रमा आफ्नो नवीन सोचलाई व्यवसायमा कसरी रूपान्तरण गर्ने भन्ने उद्देश्यले समिटमा सहभागी भएको बताइन्।
नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।
आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरका एक उपभोक्ताले जितेका छन्।
आर्थिक वर्ष २०७९/८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व संकलनको लक्ष्य दिइएकामा रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व संकलन भएको थियो। त्यसबेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
जनकपुरस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ।
विभागका महानिर्देशक एवं सहसचिव डा भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम आज घोषणा गर्नेछ।
भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द्व। भारतबाट एलपिजी ग्यास बोकेर आउने ट्यांकरमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।
छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सिर्जनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासङ्घबिच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ।
पोखरामा शक्ति र गृहलक्ष्मी गरि दुईवटा ग्यास उद्योग छन्। अहिले ती उद्योगलाई सबैभन्दा बढि दवाव छ। किनकी जति नै सुकै ग्यास भरेर बजारमा सिलिन्डर पठाएको भएपनि उपभोक्ताले सहज ग्यास पाएका छैनन्। दिनहुँजसो बजारमा ग्यास पठाएपनि अपुग भएको गुनासो उपभोक्ताले उद्योगसम्मै गर्ने गरेका छन्।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमारु ५७ करोड १५ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ।
नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ।