सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलीब्रिज जडान हुँदै

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलीब्रिज (फलामे पुल) जडान सुरु भएको छ।