२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कञ्चनजङ्घा अगरबत्तीको ‘स्क्यान दनादन उपहार टनाटन’ योजना

सावित्री कञ्चनजङ्घा अगरबत्तीले ‘स्क्यान दनादन उपहार टनाटन’ योजना ल्याएको छ। डिजिटल वालेट पे-सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कञ्चनजङ्घा अगर बत्तीले उक्त योजना ल्याएको हो।

यस योजनाअन्तर्गत सावित्री अगर बत्ती ब्राण्डमा रहेका क्युआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा एक हजार रूपैयाँ, योजना अवधिभर २० जनालाई स्मार्ट वाच, एयरपड्स र पाँच जनालाई ३२ इन्चको टेलिभिजना वा स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन्।

योजनामा सहभागी लक्की-ड्र का बिजेताहरू सावित्री कञ्चनजङ्घा अगरबत्तीको सोसल मिडिया पेजमा घोषणा हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८० ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App