आजको कार्टुन
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्।
बढीरहेकाे पेट्राेलकाे भाउमा व्यङ्ग्य गरिएकाे आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।
आजको कार्टुनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।
आजको नागरिक दैनिमा रविन सायमीले बनाएको कार्टून। आजको नागरिक दैनिमा रविन सायमीले बनाएको कार्टून।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। जसलाई रविन सायमीले बनाएका हुन्।
मोतीबिन्दुले छोयो डा साब। सरकारले गरेका कामहरु फिटिक्कै देखिन.....। रविन सायमीले काेर्नुभएकाे याे कार्टुनले सरकारले गरेकाे कामका बारेमा व्यङ्ग्य गरेकाे छ।
आजको नागरिक दैनिकमा रविन सायमीले बनाएको कार्टुन। कार्टुनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई व्यङ्ग्य गरेको छ।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनले सरकारले ओम्नी समूहसँगको मिलेमतोमा गरेकाे ठेक्कापट्टा अनियमितताको बारेमा व्यंग्य गरेको छ।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनले कोभिड १९ बारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति व्यंग्य गरेको छ।
आजको नागरिक दैनिकमा दास ढुंगा दुर्घटनाबारेको कार्टुन प्रकाशित छ। उक्त कार्टुन रविन सायमिले बनाएका हुन्। दास ढुंगा दुर्घटनामा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको निधन भएको थियो।
कार्टुन : थाहै भएन अस्पतामा थिएँ । आजको नागरिक दैनिकमा रविन सायमिकाे कार्टुन प्रकाशित छ। जसमा पछिल्लो लिपुलेक प्रकरणलाई ब्यङग गरिएको छ।