राजनीति १३ श्रावण २०८३ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।
राजनीति १३ श्रावण २०८३ गोपालमानको पार्थिव शरीरमा सभापति थापाले ओढाए पार्टीको झण्डा (तस्बिरहरू) पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।
राजनीति १३ श्रावण २०८३ सर्वदलीय बैठकको निष्कर्ष : सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
कला/साहित्य १३ श्रावण २०८३ ‘फलानो ढिस्कानो’ निर्माण घोषणा,साइग्रेस मुख्य भूमिकामा द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’निर्माण हुने भएको छ।