coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कार्टुन

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। 

कार्टुनमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकामल दाहाललाई व्यङ्ग्य गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमन भनेर आलोचना गर्दै आएका दाहाल उनैलाई बोकेर प्रधानमन्त्री भएका हुन्। अर्थात कार्टुनमा ओलीले उक्त प्रतिगमनको भारीसहित बयलगाढा दाहाललाई नै तान्न लगाइिदएका छन्। 

ओलीले ‘गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका पुग्नु’ जस्तै भनेका थिए। 

प्रकाशित: १४ पुस २०७९ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App