आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा निर्वाचन उम्मेदवारहरुको खर्च विवरणबारे व्यङ्ग्य गरिएको छ Follow @nagarik_news प्रकाशित: २१ मंसिर २०७९ ००:४८ बुधबार
अर्थ १४ वैशाख २०८१ नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
राजनीति १४ वैशाख २०८१ प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक९एडिबी०का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन्।
समाज १४ वैशाख २०८१ विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।
स्वास्थ्य १४ वैशाख २०८१ म्याग्दीमा उन्मूलन भयो औलो म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ। नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रूपमा रहेको थियो।