आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। आजको कार्टुनमा शनिबार नेकपा एमालेले संविधान दिवसको अवसरमा गरेको पदयात्राको व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ आश्विन २०७९ ००:४७ आइतबार
राजनीति १४ चैत्र २०८२ प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास यसअघि सत्तारूढ भारतीय जनता पार्टीका नेता एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए।
कला/साहित्य १४ चैत्र २०८२ प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।
कला/साहित्य १४ चैत्र २०८२ जब ब्यूटी पेजेन्टमा नक्कली दाँत खस्यो... मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो।
अन्तर्राष्ट्रिय १४ चैत्र २०८२ इरानका इस्पात उत्पादन गर्ने उद्योगमा आक्रमण इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। उक्त केन्द्रमा कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।