आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: २७ आश्विन २०७९ ०६:४४ बिहीबार
राजनीति १४ आश्विन २०८० प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
समाज १४ आश्विन २०८० अनिश्चित जाँचबुझ आयोग सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न बनाउने भनिएको आयोग प्रमुख तीन दलबीच सहमति नजुट्दा अन्योलमा परेको छ
खेल १४ आश्विन २०८० एसियाली क्रिकेटमा माल्दिभ्सलाई नेपालले १३८ रनले हरायो १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । यस अघि चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो ।
अर्थ १४ आश्विन २०८० विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।