अन्तर्राष्ट्रिय २१ मंसिर २०८२ आफूभन्दा सुन्दर नहोऊन् भनेर छोरासहित चार बच्चाको ज्यान लिने ‘साइको’ आमा पक्राउ चार जनाको ज्यान लिएको कुरालाई लिएर उनमा कुनै पश्चाताप पनि देखिएको छैन। परिवारले पहिले नै उनमाथि शंका गरेको थियो।
राजनीति २१ मंसिर २०८२ मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
स्वास्थ्य २१ मंसिर २०८२ भरतपुर अस्पतालमा ट्रमा सेन्टर र कम्पाउन्डिङ फार्मेसी ल्याबको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले आज भरतपुर अस्पताल चितवनमा नवनिर्मित ट्रमा सेन्टर र कम्पाउन्डिङ फार्मेसी ल्याबको समुद्घाटन गरेकी छन्।
कला/साहित्य २१ मंसिर २०८२ ‘जीवनको गीत’ को लोकार्पण बेलबारी साहित्य विकास समितिले मधु गुरुङकाे ‘जीवनको गीत’ उपन्यासको लोकार्पण गरेको छ।