आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: २९ आश्विन २०७९ ०१:११ शनिबार
कला/साहित्य २४ जेष्ठ २०८३ विराटनगरमा खुला कविता प्रतियोगिता, तीन साहित्यकार सम्मानित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता-२०८३ तथा स्रष्टा सम्मान गरेको छ।
राजनीति २४ जेष्ठ २०८३ रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।
राजनीति २४ जेष्ठ २०८३ रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित शनिबार भएको जिल्ला अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम राति अबेर सार्वजनिक भए अनुसार दाहालले १४२ मत ल्याएर विजयी भएका हुन्।
राजनीति २४ जेष्ठ २०८३ रास्वपा मोरङको सभापतिमा कँडेल निर्वाचित रास्वपा मोरङको प्रथम अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन्। उपसभापतिमा विमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन्।