यो पनि
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन लागेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमाथि व्यङ्ग्य गरिएको छ।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन लागेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमाथि व्यङ्ग्य गरिएको छ।
आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ माथि केही युवाहरूले दलेको कालो मोसो सम्बन्धमा व्यंग्य गरिएको छ।
आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा ललितानिवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिल कार्यलयले दर्ता गरेको मुद्धाको सम्बन्धमा व्यंग्य गरिएको छ।
आजको कार्टुनमा हिजो सोमबार प्रतिनिधि सभा को बैठकमा सांसद् अमरेश कुमार सिंहले कपडा फुकालेको प्रसंगमाथी व्यङग्य गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ नपरेकोबारे ब्यङ्ग्य गरिएकाे छ।
नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत र पार्टीका सभापति रवि लामिछानेको पार्सपोट काण्डमाथी व्यङ्ग्य गरिएको छ।
कार्टूनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि व्यङ्ग्य गरिएको छ।