नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पदमा हुँदा जनताको बारेमा नसोच्ने पद गुमेपछि जनताको बारेमा आफु गम्भीर भएको बताउने भन्दै ब्यग्य गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रिय झण्डा अगाडी राखेर पूजाआजा गर्दै प्रधानमन्त्री शाह बालुवाटारमा रहेको सरकारी निवास प्रवेश गरेका हुन् ।
हाल बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ।