आजको नागरिक दैनिकमा कार्टुन छापिएको छ। पशुपतिनाथका चढाइएको जलहरीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १३ जनाको नाम कुदिएको विषयमा कार्टुनमा व्यंग्य गरिएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मा ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको बताएका छन्।