१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कार्टुन

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि व्यङ्ग्य गरिएको छ। शाहले शनिबार प्रजातन्त्रको दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै दलहरूको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका थिए।

उनले भनेका थिए,‘नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौं यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ।’

प्रकाशित: ७ फाल्गुन २०७९ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App