आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरू भूकम्प प्रभावित जाजरको पुगे पनि राहत नपुगेको प्रति व्यङ्ग्य गरिएको छ।
उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा अस्थायी रूपमा निर्माणाधीन बीपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।