२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कार्टुन

याे पनि

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा काठमाडौंका मेयर बालेन शाहले गरेका पछिल्ला निर्णयको बारेमा व्यङ्ग्य गरिएको छ।  

कार्टुनमा मेयर बालेनले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, 'सामाजिक प्राणी हुँ। सामाजिक संजाल अनुसार नै चल्छु।'

प्रकाशित: ७ असार २०८० ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App