११ चैत्र २०८२ बुधबार
image/svg+xml
मदन कोइराला


मदन कोइरालाका लेखहरु :

'वरिष्ठ नागरिकहरूको आवाज, स्थानीयदेखि वैश्विकसम्म-हाम्रो आकांक्षा, हाम्रो जीवन, हाम्रो अधिकार'

२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।

खुसी र उमङ्गको पर्व ‘दसैं’

भर्खरै मात्र भएको कहालीलाग्दो आन्दोलनले कतिको घरवास उजाडिएको छ। कोख रित्तिएको छ। सिउँदो पुछिएको छ।

हास्यप्रधान र मनोविनोदी व्यङ्ग्यकथामा ‘मुखाले’को कलम

केशवराज पिँडाली र भैरव अर्यालका केही निबन्ध कथात्मक ढाँचाका देखिए पनि तिनलाई निबन्ध नै मानेर आइयो।

संयमित र गम्भीरताको समय

नेपालमा अहिले भएका घटना परिघटनालाई हाम्रा छिमेकी देशहरू र चासो र सरोकार भएका अन्य देशहरूले पनि नजिकबाट नियालिरहेका छन्।

सशक्त हुँदै महिला

दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्।

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।

‘पाखण्ड पुराण’मा धनराज गिरी

धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो । गजल, लघुकथा,कथा, कविता, मुक्तक,निबन्ध आदि साहित्यका प्रायः जसो सबै बिधामा कलम चलाउन गिरी माहिर छन् ।

के हो वैवाहिक जबर्जस्ती करणी ?

वैवाहिक जबर्जस्ती करणी कसुर र सजाय कानुन कार्यान्वयन भएको दुई दशक हुन लाग्दा पनि अन्योल धेरै छ। एकाध उजुरी पर्दा ठूलै हल्ला, हाँस्यव्यंग, पक्ष/विपक्षका तर्कले यो विषयलाई हल्कारूपमा लिइएको बुझिन्छ।

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन!

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ!

तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो।

मायामोह

आज,सबै थोक भए पनि केही नभए जस्तो, फरक छ, हिजोको माया - पसिनामा थियो ,आजको माया पैसामा छ। हिजोको माया विश्वासमा थियो, आजको माया बैंसमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्