सशक्त हुँदै महिला
दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्।

दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्।
परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।
राजनीतिक प्रणालीको सन्दर्भमा सङ्घीयता र विकेन्द्रीकरण दुवै केन्द्रीय सरकारमा भएको शासकीय शक्ति र अधिकारलाई तल्लो तहका सरकारहरूमा हस्तान्तरण गर्ने कार्य हुन।
उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।
कर्मचारीतन्त्रमा अनुशासन हराएको छ। अराजकता मौलाएको छ। कार्यकक्षमा भेटिँदैनन्। कानुनप्रतिको वफादारीमा निकै ह्रास आएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरू उत्तिकै सक्षम छैनन्। यिनको संस्थागत क्षमता विकास गर्न जरुरी छ।
विश्व सहकारी इतिहांस लामो भए पनि नेपालको सहकारी इतिहांस भने छोटो छ । ६ दशक मात्र इतिहास बोकेको सहकारीले राज्य व्यवस्थाका विविध आयामका कारण प्रजातान्त्रिक संरचनामा फुल्न खासै समय पाएन । वि.सं. २०११ मा सहकारी बिल पास भएको र २०१३ सालमा कार्यकारिणी आदेशद्वारा नेपालको पहिलो सहकारी स्थापना भएको इतिहांस छ ।
