१० चैत्र २०८२ मंगलबार
image/svg+xml
डा युवराज संग्रौला


डा युवराज संग्रौलाका लेखहरु :

झुटको अन्त्य

यसै वर्ष डाभोसमा आयोजित विश्वका प्रभावशाली व्यक्तिहरूको भेलामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दिएको भाषण अहिले निकै चर्चित छ।

चटारोमा पर्वहरू

खुलेको हिमाल, एकैसाथ पारिवारिक सदस्यहरूको सहयात्रा र मौसमको अनुकूलनले हामीलाई उत्साहित बनाएको थियो।

बार्पाक: पक्की बाटो, परदेशी मन र फोटोमै बाँचेको गाउँ

बार्पाककी ९० वर्षीय लालमायाले जीवनमा कहिल्यै गाडी देखिनन्। उनलाई गाडी हुन्छ भन्ने त थाहा थियो तर कस्तो हुन्छ,कसरी गुड्छ थाहा थिएन।

एकै दिनमा चाैध घण्टा हिंडेर टेलिफाेन

‘ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ।’ मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।

भुइँकुहिरो, बादल र चौंरीसँगको लुकामारी - रूवीभ्याली यात्रा

जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ।

चाँदनीबाट झरेको फिलुङ्गाको मुस्लो: जब एउटा मान्छे हराउँछ

हिमाल र विधवालाई तादाम्यता गरिएको र छ विधवालाई जीवन रसमय रङ्गमय र सिर्जनामय बनाउन प्रेरित गरिएको छ।

तिहार परम्परा र उत्सवको सङ्गम

नेपालको प्रमुख चाडपर्वहरूमध्ये तिहार विशेष महत्त्वको पर्व हो। सनातन परम्परामा आधारित यो पर्वलाई दीपावली, लक्ष्मी पूजाको पर्व पनि भनिन्छ।

‘अर्हत’माथि सम्यक दृष्टि

मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन ,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।

खण्डहरको जराबाट

समय रहेसम्म हरियो पलाउनु नै छ, टुसाउनु र लहराउनु नै छ, लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ,भाँच्चिए पनि सरिरहन्छ लालुपाते।

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।

हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ!

हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ,धेरै कला जानेकोले कुरा बटार्न पनि सक्छ। अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको, विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ!

भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ!

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ,फर्केका हुन्छन् यात्री देउताको दर्शन गरेर। जो देखिरहेछ सामु भोकले तड्पेका मान्छे,उहीं पुण्य कमाउँछु भन्छ चरू हवन गरेर।

मधेसीलाई हेर्ने आँखा

दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्