१४ चैत्र २०८२ शनिबार
image/svg+xml
नारायण सापकोटा


नारायण सापकोटाका लेखहरु :

एआई युगमा नेपालको यात्रा

नेपालका शासकहरूलाई एउटा असहज तर अनिवार्य प्रश्न– के तपाईंहरू देशलाई सधैं श्रमिक निर्यात गर्ने देशकै रूपमा कायम राख्न चाहनुहुन्छ?

जेन जीका नाउँमा !

मानव सभ्यताको अनेकौं विकासक्रमसँगै समाजमा राजनीतिक विकासको प्रकृया प्राचीनकालमा राजतन्त्रबाट सुरु भएर पछि त्यो मध्ययुगमा सामन्तवाद हुँदै आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा भूअर्थराजनीतिसँग जोडियो ।

दुई डुंगाको सफर यता न उता

सानैदेखि सुन्दै आएको, सिक्दै आएको कुरा हो - दुई वटा डुंगामा टेकेर नदी तरिँदैन। बरु लडिन्छ, दुर्घटनामा परिन्छ। हलचल नै हुन नसक्ने अवस्था पनि हुन सक्छ।

मध्यपूर्व द्वन्द्वको जलवायु प्रभाव

वर्तमान युद्धविराम बिथोलिएर परिस्थिति अझै बिग्रँदै गयो भने त्यसले ऊर्जा बजार, जलवायु परिवर्तन र ऊर्जाको रूपान्तरणमा समेत प्रभाव विस्तार गर्न सक्छ।

शक्तिमोहको आशक्ति

शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।

पोप फ्रान्सिसले छरेको सुवास

पोप फ्रान्सिसमा कुनै पनि किसिमको दम्भ र अहंकार थिएन। उनको नेतृत्वलाई अहिले पनि धेरैले सेवक नेतृत्व भन्ने गर्छन्।

सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र

यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेश र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पुर्‍याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो।

मेरो योजना के थिए, के भयो र किन मैले आफ्नो पदबाट राजीनामा दिएँ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले मिति २०८०।०९।२० मा आह्वान गरेको दरखास्त अनुसार २०८०।१०।०८ मा त्रिविको संचालन तथा व्यवस्थापनसम्बन्धी सोच-पत्रसहित आवेदन बुझाएँ।

सुर्तीजन्य पदार्थको सतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ।

प्रतिगमन भोज

दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।

‘ब्रेन रट’को विपत्

कुनै पनि कुराको बढी प्रयोगले मस्तिष्कलाई निष्क्रिय बनाउने र नोक्सान पुर्‍याउने अवस्थालाई ब्रेन रट भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्