१४ पुस २०८२ सोमबार
image/svg+xml
जीवन जीवन्त


जीवन जीवन्तका लेखहरु :

तिलिचो सौन्दर्यको रहस्य

मर्स्याङ्दी नदीको पुछारदेखि शिरसम्मको एउटा रोमाञ्चक यात्रा जीवनमा कहिलेकाहीं मात्र पाइने सुखद अनुभूति हो।

अस्थिर लागू–औषध नीति

हामी लागू औषध दुव्र्यसन र बेचबिखनविरुद्धको दिवस प्रत्येक वर्ष किन मनाउँछौँ ? यहाँ प्रश्न उठछ, विश्वभरिका मानिसलाई बाँच्न अपरिहार्य र त्यो भन्दा महत्वपूर्ण खाध्यान्न वस्तु, जस्तै– धान–चामल र आलु–प्याजको भने विश्व दिवस किन मनाइँदैन् ?

कस्टमर कल्चर र नेपाली समाज

कस्टमर इज अलवेज राइट, यो उत्तरआधुनिकतावादी पुँँजीवादी समाजमा पछिल्लो समय स्थापित सर्वमान्य धारणा हो । कस्टमर वा ग्राहक तथा सेवाग्राही नै जहिले पनि सर्वेसर्वा हुन्छ भन्ने मान्यता वर्तमान समयको व्यावसायिक मन्त्र हो । कस्टमर भनेको वस्तु वा सेवा खरिद गर्ने व्यक्ति हो जो खरिदकर्ता व्यापारी वा उपभोक्ता पनि हुन सक्छ । सेवाग्राहीले पैसा तिर्ने भएकाले उसलाई सर्वेसर्वा ठानिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्