प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना
प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।
धर्मेन्द्रले साफ यू–२० च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्दै गर्दा त्यो केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन। सिंगो भूगोल, अभाव र अवसरको कथाको प्रतिनिधित्व पनि हो।
सीमित खेतीयोग्य जमिन र रोजगारीको अभावका बीच यहाँका ग्रामीण किसानले यसलाई भरपर्दो आयस्रोत बनाएका छन्। महको मूल्य निरन्तर बढिरहेकाले उत्पादन सीमित भए पनि यसले किसानलाई राम्रो नगद आम्दानी दिलाइरहेको छ।
सूचना अधिकारी चन्दका अनुसार तालिमले योजनाको पारदर्शिता, वित्तीय अनुशासन र पुँजीगत खर्च वृद्धिमा महत्त्वपूर्ण आधार निर्माण गरेको छ।
कुलो नभएपछि उक्त गाउँका स्थानीयले हियाखाेला ज्युलाेमा धान राेप्न पाएनन्।
यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।
देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ।
विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पुर्याउनु पर्ने भएकाले सहजताका लागि स्टेचर दिइएको हो
मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षिय धुव्र शाही र सोही ठाउँकी २४ वर्षीया मनसुरा शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।
जुम्लाका पाँचवटा वडा बालविवाहमुक्त वडाका रुपमा घोषणा भएका छन्।
स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ।
जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्।
