१४ चैत्र २०८२ शनिबार
image/svg+xml
रामशरण महत


रामशरण महतका लेखहरु :

शब्दविम्बमा जेल-संघर्ष

विचारका तीन तह हुन्छन्– निम्न, मध्यम र उपल्लो। समाजमा परिवर्तन ल्याउन हिँडेकाहरूको विचार उपल्लो तहको हुन्छ।

भ्रष्टाचार निवारणको एउटै औषधि ध्यान रहेकाे शिक्षामन्त्री पुनकाे भनाइ

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।

६१ किलो सुन प्रकरण: राजनीतिक आडमा अमलालाई उन्मुक्तिको प्रयास

विभागले सोमबार नै रोकालाई सामान्य हाजिरी जमानीमा छाडेर उन्मुक्ति दिन खोजेको छ ।

गृह सचिवलाई सात दिने स्पष्टीकरण माग

विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी खटिएका कर्मचारीलाई केही दिन अघि फिर्ता गरिएको थियो ।

सिपाहीको सङ्घर्षमय जीवनयात्रा

मान्छेका जीवन रेखा कुनै सरल त कुनै घुम्ती नै घुम्ती हुँदा रहेछन्। तीमध्ये कोही असफल होलान् तर कतिपय सफलै हुन्छन्।

ध्यान सारा समस्याको समाधान

मध्य पुसको एक दिन मध्यान्हतिर फाँटको छेउछाउमा पराल ओछ्याएर पारिलो घाम ताप्दै ध्यानस्थ हुन पुगेको थिएँ। ध्यानबाट बाहिर आउँदा अलिक पर एकजना युवक बसिरहेको देखें।

ध्यान सांसारिक जीवन जिउनका लागि पनि अनिवार्य: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले योगीहरूका लागि मात्र नभई अब ध्यान सांसारिक जीवन जिउनेका लागि पनि अनिवार्य भइसकेको बताएका छन्।

नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन लामा

भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने

चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको भ्रमण हुनेछ

पूर्वपरराष्ट्रमन्त्रीको कूटनीतिक अनुभव

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति : कूटनीतिमा मेरो अनुभव र अनुभूति’को चर्चा छ बजारमा अहिले।

मातृशक्ति जुर्मुराउने पर्व

हरितालिका तीज तपाईंहाम्रो घरआँगनतिर नजिकिँदै छ। यो तीज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दिदीबहिनीले मनाउँछन्।

नक्कली लाइसेन्समा छानबिन तीव्र

एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ।

इतिहास र राजनीति : इतिहासको राजनीति

मस्जिद भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मन्धताको आवेगको निसानामा पर्‍यो। यसरी एउटा सम्पदा सखाप भयो।

गीतकार अधिकारीका तीन गीति कृति सार्वजनिक

ज्योतिष पण्डित तथा गीतकार डा. रुद्रनाथ अधिकारीका तीनवटा गीति कृति सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्