२५ पुस २०८२ शुक्रबार
image/svg+xml
सुरेश ढकाल


सुरेश ढकालका लेखहरु :

इतिहास र राजनीति : इतिहासको राजनीति

मस्जिद भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मन्धताको आवेगको निसानामा पर्‍यो। यसरी एउटा सम्पदा सखाप भयो।

पाँचपोखरीको ‘अध्यात्म यात्रा’

पाँचपोखरी काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो। यो बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्र स्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान र साधना गरेको पाइन्छ। उपल्लो भोटाङमा पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गी‌का लागि पवित्र स्थल मानिन्छ।

राजनीति आशलाग्दो, न्यायिक क्षेत्र टिठलाग्दो

राजनीतिक क्षेत्रमा आशालाग्दो वर्ष यसकारण भयो कि, २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो, जुन लामो समयसम्म हुन सकेको थिएन ।२०७४ सालमा न्यायपालिका मारमा पर्यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा दर्ता हुनु र पछिल्लो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाइएका अभियोगका कारण समाजमा नकारात्मक असर परेको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्