सलमान खानकी पूर्वप्रेमिकाको फार्महाउसमा चोरी, बहुमूल्य सामान हराएपछि उजुरी दर्ता
प्रहरीका अनुसार फार्महाउसको झ्यालको ग्रिल फुटेको, एउटा टिभी चोरी भएको र अर्को नराम्ररी क्षतिग्रस्त भएको अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार फार्महाउसको झ्यालको ग्रिल फुटेको, एउटा टिभी चोरी भएको र अर्को नराम्ररी क्षतिग्रस्त भएको अवस्थामा फेला परेको छ।
राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।
नढाँटी भन हात समाई आउने को थिइन्, हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्। जानीबुझी रिसाएझैँ गरेर झर्किन खोज्दा, साँच्चिकै सम्झी मनैदेखि रिझाउने को थिइन्।
नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम-५’ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन्।
कवि युवराज अधिकारी यस्ता कवि हुन्, जो कुनै अब्बल चित्रकारले ध्यानपूर्वक चित्र कोरे जसरी नै कविता कोर्न सक्ने सामर्थ्य राख्छन्।
भाषा मानव सभ्यताको मूल आधार हो। भाषाले व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमका रूपमा कार्य गर्छ।
बलिउडका चर्चित अभिनेता सलमान खानसँग आफ्नो सिनेमा करियर सुरु गरेकी अभिनेत्री जरीन खान अब चाँडै भोजपुरी उद्योगमा प्रवेश गर्ने देखिन्छिन्।
पृथ्वीमै विशाल भूभाग ओगटेको रुसबाट नेपाल भ्रमण गर्ने प्रथम रुसी नागरिक पूर्वीय दर्शन र बुद्ध धर्मका ज्ञाता प्राध्यापक इभान मिनाएभ थिए।
मान्छे कि सपनाको बाटो हिँड्छन् कि प्रारब्ध वा संयोगले तिनीहरूको बाटो बनाइदिन्छन्। त्यसैले पनि जीवनलाई सपना र संयोगको संयोजन भन्दा फरक पर्दैन।
फिश वेंकटको अवस्था गम्भीर भएपछि उनकी छोरीले आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्।
काठमाडौं महाराजगन्जमा दुईवटा निवास जहिले पनि चर्चामा रहने गर्छन्। एउटा शीतल निवास, जहाँ २०६४ सालदेखि राष्ट्रप्रमुख बस्ने गर्छन्।
सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।
कम्पनी दर्ता गर्न र बन्द गर्नेसमेत झन्झट भएपछि उद्यमशीलताको विकास संभव नभएको उनको भनाई छ ।
छायाँछवि क्रियशनले १२ वर्षदेखि गर्दै आएको साँस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२औ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ।
निर्देशक थापाले यस अघि चलचित्र ‘बाटोस् रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।
मिस युनिभर्स नेपाल २०२५ को अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ।
नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली फिल्म ‘मैझारो’को छायांकन साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
गायक नवीन के भट्टराईले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्। भट्टराईले बिहीबार(आज) दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय वनस्थली च:मति पुगेर हस्ताक्षर गर्दैछन्।
नेपाल स्रष्टा समाजले ‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१ ‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गरेकाे छ।
साहित्यकार विश्वराज अधिकारीको 'गीता मन्थन' र विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङ्ग्रह 'ओदान' को लोकार्पणको भएकाे छ।
नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
ढकालले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन्।
धेरै चर्चामा रहेको वेब सिरिज 'मिर्जापुर' अब ठूलो पर्दामा दर्शकहरूलाई मनोरञ्जन दिन तयार छ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शिवाकोटीले बोर्डले नायकहरूलाई मात्र प्रोत्साहन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।