सिर्जना र खेलको नयाँ तरिकासहित ग्यालेक्सी एस-२५ एफई सार्वजनिक
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी S25 FE ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी S25 FE ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपयाँ र बिक्रीदर १६४ रुपयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपयाँ १९ पैसा र बिक्रीदर १८६ रुपयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपयाँ ३८ पैसा कायम गरिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ।
अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकहरूले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन सुनको मूल्य घटे पनि शुक्रवार पुन वृद्धि भएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ रहेको छ।
लामो समयदेखि उतारचढाब हुँदै आएको सुनको मूल्य आज स्थिर रहँदै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।
सोमबार चाँदी तोलामा दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको ३ हजार १५ रुपैयाँको तुलनामा ३५ रुपैयाँले कममा कारोबार हुँदैछ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३६ पैसा र बिक्री दर ९१ रुपैयाँ ७५ पैसा, क्यानडियन डलर एकको खरिद दर १०० रुपैयाँ २१ पैसा र बिक्री दर १०० रुपैयाँ ६४ पैसा, सिंगापुर डलर एकको खरिद दर १०८ रुपैयाँ र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।
शार्कहरूले सामसङको नयाँ Foldables श्रृंखलाको क्रान्तिकारी डिजाइन, शक्तिशाली प्रदर्शन र एआई-समर्थित विशेषताहरू प्रत्यक्ष अनुभव गरे।
यो मूल्य गिरावटले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।