२० मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

२७ सयले बढ्यो सुनको मूल्य

शुक्रवार सुनको मूल्यमा २ हजार ७०० सय रुपैयाँले  वृद्धि भएको छ। बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम  रहेको सुनको मूल्य शुक्रवार तोलामा २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन सुनको मूल्य घटे पनि शुक्रवार पुन वृद्धि भएको हो। 

यस्तै बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी ८० रुपैयाँ बढेर शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ कायम  भएको छ। 

प्रकाशित: १४ कार्तिक २०८२ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App