२० मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

सुनको मूल्यमा फेरि गिरावट, तोलामा २ हजार सस्तियो

स्थानीय बजारमा सुनको मूल्यमा पुन: गिरावट आएको छ। 

सोमबार सुनको भाउ तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको तुलनामा २ हजार रुपैयाँले कम हो। आइतबार सुन तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदी तोलामा दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको ३ हजार १५ रुपैयाँको तुलनामा ३५ रुपैयाँले कममा कारोबार हुँदैछ। 

प्रकाशित: १० कार्तिक २०८२ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App