११ हजार ६ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि भारी गिरावट
यो मूल्य गिरावटले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ।
यो मूल्य गिरावटले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि यसअघि चाँदीको मूल्य तीन हजार ३५० रुपैयाँ थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।
यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शित गरेको छ ।
हिजो २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ६८ पैसा र बिक्री दर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४७ पैसा र बिक्री दर ३८ रुपैयाँ ६३ पैसा तोकिएको छ।
बजारमा आएको तीन महिनामै प्राप्त यो सम्मानले हुन्डाईको द्रुत प्रगति र विश्वव्यापी प्रिमियम इलेक्ट्रिक सवारी साधन क्षेत्रप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।
यस अफर अन्तर्गत, सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी वाच र बड्स जस्ता वेयरेबल उत्पादनहरूमा ५३ प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।
फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेर आज तीन हजार दुई सय ४० रुपैयाँ प्रतितोलापुगेको छ। मंगलबार चाँदी तीन हजार तीन सय २५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
सोमबार सुन दुई लाख ४० हजार ४०० पुगेको थियो भने चाँदी प्रतितोला तीन हजार २२० मा कारोबार भएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकहरूमा यो निकै लोकप्रिय बन्यो।
अध्यक्ष मोहन भुसालले २० वर्षदेखि हेल्दी होमले नेपालीलाई प्राकृतिक रूपमा स्वास्थ्य सुधारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा अझ वैज्ञानिक र सुरक्षित सेवा विस्तारमा केन्द्रित हुने बताए।