सुनको मूल्य दुई लाख ४० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रु तीन हजार २२० मा खरिदबिक्री हुनेछ।