२१ मंसिर २०८२ आइतबार
image/svg+xml
बजार

सुनको भाउ दुई लाख ४० हजार नजिक पुग्यो

बुधबार (आज) सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ तोकेको छ। मंगलबार (हिजो) सुन दुई लाख ३५ हजार ४०० रुपैयाँ थियो।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर दुई हजार ९५५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित: २२ आश्विन २०८२ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App