सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड
यसअघि सोमबार सुन प्रतितोला दुई लाख तैंतीस हजार एक सय रुपैयाँ पुगेको थियो। चाँदी भने हिजो पनि प्रतितोला दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख तैंतीस हजार एक सय रुपैयाँ पुगेको थियो। चाँदी भने हिजो पनि प्रतितोला दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भएको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ६६ पैसा र बिक्री दर १४२ रुपैयाँ २६ पैसा तोकिएको छ।
हिजो (बिहीबार) सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार छ सय ८५ रुपैयाँ तोकिएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकको अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफर अन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका हुन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ।
महासंघका अनुसार चाँदी पनि २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ७०० रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदर लाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५० हजारसम्मको क्यासब्याक पाउन सक्छन् ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार ६८० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च हो। हिजो चाँदीको मूल्य तोलामा २ हजार ६५० रुपैयाँ थियो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ, जुन आइतबारको २ हजार ६२० रुपैयाँको तुलनामा ३० रुपैयाँले बढी हो।