२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा फेरि उछाल

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा ७०० रुपैयाँले बढी हो। 

आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ, जुन आइतबारको २ हजार ६२० रुपैयाँको तुलनामा ३० रुपैयाँले बढी हो।

प्रकाशित: ६ आश्विन २०८२ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App