२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य थप आकाशियो

नेपाली बजारमा सुनचाँदीको मूल्य थप बढेको छ।

बुधबार सुन प्रतितोला १३ सय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

महासंघका अनुसार चाँदी पनि २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ७०० रुपैयाँ पुगेको छ। 

प्रकाशित: ८ आश्विन २०८२ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App