२१ मंसिर २०८२ आइतबार
image/svg+xml
बजार

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार (आज) सुन दुई लाख पैंतीस हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ। 

त्यस्तै आज चाँदी दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख तैंतीस हजार एक सय रुपैयाँ पुगेको थियो। चाँदी भने हिजो पनि प्रतितोला दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २१ आश्विन २०८२ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App