
बेलायत, क्यानाडा र अस्ट्रेलियालाई नेतान्याहुको चेतावनी : प्यालेस्टिनी राज्य हुने छैन
प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकहरूले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको उनले आरोप लगाएका छन्।
प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकहरूले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको उनले आरोप लगाएका छन्।
व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बेलुका वेस्ट इन्डिजसँग तीन वटा टी-२० सिरिज खेल्न आज बेलुका संयुक्त अरब इमिरेट (यूइर्ए) प्रस्थान गर्ने भएको छ।
बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर ‘लज्जावती’ सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।
चितवन–१०, विमानस्थल अगाडि रहेको सिबिसी प्लाजाबाट अन्तर्राष्ट्रियस्तरको ‘लड्र्स’ होटल र ‘सेल्सबेरी’ स्टोर एकैसाथ सञ्चालनमा आएका छन्।
संविधानहरू केवल कानुनी दस्ताबेज होइनन्, तिनीहरू राष्ट्रको इतिहास, संस्कृति, राजनीति र जनताका आकांक्षाको जीवन्त प्रतिविम्ब हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटको औचित्य सकिएको बताएका छन्।
गत सोमबार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बसेको मन्त्रिपरिषद्ले न्यायिक जाँचबुझ आयोग गठन सैद्धान्तिक निर्णय भएपछि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गर्ने तयारी गरेको छ।
लामो समयदेखि पार्टीसत्ता र राजकीय सत्तामा रहेका नेताहरू अहिले पनि सुध्रिन तयार देखिएका छैनन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न ठुलो दबाब परेको छ।
एमनेस्टी इन्टरनेसनल मानव अधिकार क्षेत्रमा कार्यरत विश्वको सबैभन्दा ठुलो अभियान हो।
सञ्चारकर्मीका रूपमा प्रशिद्धि कमाएका रवि लामिछानेले ०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गर्दा एक तन्नेरी डाक्टर उनीपछि पार्टीको प्रमुख कार्यकारी पदीय जिम्मेवारीमा देखिए। उनी थिए, महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल। तीनै मुकुलले रास्वपाको प्रारम्भिक दस्तावेजहरू तयार पारेको बताउने गरेका छन्।
नेपाल र स्विजरल्यान्डबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच विकास सहायतादेखि सिप विकास तालिममार्फत शिक्षा र रोजगारीसम्मका विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका कारण गहिरो सम्बन्ध रहिआएको छ।
सुझावको आधारमा विधेयक तर्जुमा गर्ने संसदमा लैजाने, कानुन संशोधन गर्नुपर्ने भए त्यसको आधारमा संशोधन प्रस्ताव समेत निर्माण गर्नेछ। यो कार्यदलले आफ्नो काम थालिसकेको छ।
जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते
जुम्लाकाे हिमा गाउँपालिका–५ बाझगाडस्थित भित्रि वन क्षेत्रमा शनिबार भएको भालुको आक्रमणमा दुई जना स्थानीय घाइते भएका छन्।
तुइन खोलामा ढुंगा झर्न रोकिएन: पहिरो पन्छाउने काम जारी, आजै खुल्ने आशा
शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन्।
काठमाडौं उपत्यकामा चाडपर्वलक्षित चार हजार बढी प्रहरी परिचालित
जिल्ला प्रहरी परिसर काठमाडौंले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ।
‘आजको सूर्यग्रहण नेपालमा देखिँदैन, कुनै सुतक लाग्दैन’
आजको आंशिक सूर्यग्रहण दक्षिणी गोलार्धका केही भागहरूमा मात्र देखिनेछ। नेपाली समयअनुसार ग्रहण आइतबार राति १०:४४ बजे सुरु भएर सोमबार बिहान ३:०८ बजेसम्म रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बिपी राजमार्ग पुनःमर्मत गरिँदै
एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बिपी राजमार्ग चाडवाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ।
हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै
हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड बिस्तारै हराउँदै गएका छन्।