किन घट्दैछ कम्युनिस्ट साख ?
किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा हुनुहुन्छ। कमेन्ट बक्समा लेखेर तपाई पनि प्रश्न सोध्न सक्नुहुन्छ। हामी समेट्नेछौं।
किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा हुनुहुन्छ। कमेन्ट बक्समा लेखेर तपाई पनि प्रश्न सोध्न सक्नुहुन्छ। हामी समेट्नेछौं।
विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।
यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’
नेपालले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ। आइफबिबिले आयोजना गरेको यो प्रतियोगिता नेपालमा पहिलो पटक सम्पन्न भएको हो।
यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखी पालैपालो सवारी नचलाए यातायात व्यवस्था कार्यालयद्वारा तोकिएको २०० देखि एक हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
सिमली छायामा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठुला दुखले घेरेको ...
छ पटकसम्म अर्थमन्त्री भइसकेका डा. रामशरण महत उदार अर्थतन्त्रका पक्षपाती हुन्। योजना आयोगका उपाध्यक्ष हुँदै अर्थमन्त्रीसम्मको जिम्मेवारी समालेका डा. महत नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। सरकारको एक वर्षे कार्यकाल र समसामयिक अर्थतन्त्रबारे नागरिक नेटवर्कका लागि श्रीधर खनाल/मेनुका कार्की र दिनेश लुइटेलले गरेको कुराकानी:
काठमाडौं – मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टको आयोजनामा पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १:३० बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले जानकारी दिएकाे छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल छन्। कर्णालीलाई समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले भने, ‘यो प्रदेशमा सुनको सिरानी हालेर नुनको हिँड्ने मान्छे छन्।
श्रमशक्तिको अभावमा गाउँ घरमा खेतबारी बाँझा छन्, कयौं आयोजनाहरु अलपत्र छन, उद्योग कलकारखानामा श्रमिकको अभाव छ। तर हामीले हाम्रा युवालाई स्वदेशमै श्रम गर्न अभिप्रेरित गर्न सकेका छैनौं। यसले विप्रेषण प्रति निर्भरता बढाउँदै अर्थतन्त्र आयातमुखी बनाइरहेको छ।
दुनियाँमा हाम्रा कोहि शत्रु छैनन्, मित्रै मित्र छन् : प्रधानमन्त्री ओली
यो साता भ्यालेन्टाइन डे मौसम चलिरहेको छ। कहिले चकलेट त कहिले हग डे त कहिले रोज डे। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यति फूल आयात भयो भनी निकै चर्चा चलिरहेको छ। बर्सेनि भारतबाट यो समयमा गुलाफ फूल व्यापक मात्रामा नेपाल भित्रिने गरेको छ।
नागरिक फ्रन्टलाइनः कांग्रेस केन्द्रीय सदस्य तथा सांसद - डा. मिनेन्द्र रिजाल
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नियमावलीको मस्यौदा मन्त्रालयमा पठाएको जनायो। यसमा संशोधन हुनसक्ने भएकोले अहिल्यै विभागका अधिकारी नबोल्ने सोचमा छन् ।
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवस सोमबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा प्रधानमन्त्री ओली, राष्ट्रपति बिद्यादेवी भण्डारी अनि उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न बिद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए भने राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन्।
उनलाई म्यानमारमा होटलको कोठाभित्र बस्दा बस्दा दिक्क लागि सकेको थियो। त्यहाँ अरु पनि नेपाली थिए। तर चिनजान नगरौँ भन्थे सबै जना। पैसा पनि थिएन, काम गर्न पनि नमिल्ने कति बस्नु कोठामा? मेनुकालाई दिक्क लागिसकेको थियो। उनलाई अब जता लगे पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो तर दलालले उनलाई दुवइ लगेर बेच्न लागेका छन् भन्ने थाहा थिएन।
अभियान सुरु हुँदा पनि ठगिने र ठग्ने क्रम नरोकिएपछि मंसिर २० गतेदेखि विशेष संयन्त्र खडा गरी ‘सिभिल ड्रेस’ मा ट्राफिक प्रहरीलाई खटाई मनोमानी भाडा लिने चालकलाई कारबाही गरिएको छ। यसलाइ पटके अभियान पनि भनिएको छ।
६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी लाहुरेहरु उनको पसलमा पैसा साट्न आउँथे।
हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम अन्तरमुखी छन् ।
नागरिक फ्रन्टलाइनः परराष्ट्रमन्त्रि, प्रदीप ज्ञवाली
उपत्यकामा पछिल्ला दिनहरूमा अत्याधिक प्रदुषण बढेको छ। कतिपय स्थानहरूमा प्रदुषण मापन मेसिन राखिएपनि धेरैलाई यसबारे जानकारी छैन्। आखिर के हो त यो मेशिन, अनि कसरी मापन गर्छ प्रदुषण। हरिश सन् २००२ मा अमेरिका अध्ययनका लागि गएका थिए। चार वर्षपछि फाइनान्समा ब्याचलर्स गरेर उनी नेपाल फर्किए।
तपाईले पनि आफ्नो लेभल क्रस गर्नुभयो भने, कर छलीको आरोपमा तपाईलाई राज्यले थुन्न सक्छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।