प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पूर्व प्रधामन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्। यसका साथै उनले जेन-जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउनेहरूलाई पनि कारबाहीको माग गरेका छन्।
आफैँ बिहानै काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी पुगे । उनले त्यहाँ रहेका प्रहरी अधिकारीको मनोबल बढाए र सकारले दिने आदेशमा खरो उत्रन निर्देशन पनि दिए ।