७ वैशाख २०८१ शुक्रबार
भिडियो

विकासको रथ तान्दै भक्तपुर | नागरिक नायक २०८०

सुनिल प्रजापति - नागरिक नायक २०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन् । उनकै पहलमा भक्तपुर नगरपालिकाले विकासको फरक गोरेटो खनेको छ ।

 

यो पनि पढ्नुहोस्

भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापति नागरिक नायक- २०८०

 

प्रकाशित: १५ वैशाख २०८० ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App