coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

प्रतिस्पर्धा एमालेसँगै हुन्छः पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर–३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन्। 

२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।

प्रकाशित: २५ कार्तिक २०७९ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App