१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:४५ अपराह्न
भिडियो

ओलीले पार्टीलाई कम्पनी बनाएः जीवनराम श्रेष्ठ

नेकपा एकृकीत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठले जीवनको अधिकांश समय एमाले पार्टी निर्माणमा बिताएको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा उनले आफूहरूले निर्माण गरेको पार्टी नेकपा एमालेलाई अध्यक्ष केपी शर्मा ओलीले कम्पनी बनाएको आरोप समेत लगाए।

प्रकाशित: २४ कार्तिक २०७९ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App