१५ फाल्गुन २०८० मंगलबार
भिडियो

ओलीले पार्टीलाई कम्पनी बनाएः जीवनराम श्रेष्ठ

नेकपा एकृकीत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठले जीवनको अधिकांश समय एमाले पार्टी निर्माणमा बिताएको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा उनले आफूहरूले निर्माण गरेको पार्टी नेकपा एमालेलाई अध्यक्ष केपी शर्मा ओलीले कम्पनी बनाएको आरोप समेत लगाए।

प्रकाशित: २४ कार्तिक २०७९ १६:४९ बिहीबार

जीवनराम श्रेष्ठ