१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:७ अपराह्न
भिडियो

पाँच वर्षमा सबै समस्या समाधान गरेँ: प्रकाशमान सिंह

प्रतिनिधिसभा सदस्यकालागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफूले उल्लेख्य काम गरेको बताएका छन्।

नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा नेता सिंहले विगतमा भन्दा यस वर्ष मतदाताहरूबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको बताए।

प्रकाशित: २१ कार्तिक २०७९ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App